Section 9
सभाको काम, कर्तव्य र अधिकार
: सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) प्रज्ञा प्रतिष्ठानको नीति निर्धारण गर्ने,
(ख) प्रज्ञा प्रतिष्ठानको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गर्ने,
(ग) प्रज्ञा प्रतिष्ठानको वार्षिक बजेट पारित गर्ने,
(घ) विद्वत्वृत्ति, सम्मान तथा पुरस्कार अनुमोदन गर्ने,
(ङ) परिषद्लाइ आवश्यक निर्देशन दिने र मार्गदर्शन गर्ने,
(च) परिषद्काे कामको अनुगमन तथा मूल्याङ्कन गर्ने,
(छ) प्रज्ञा प्रतिष्ठानको नियम स्वीकृत गर्ने,
(ज) तोकिए बमोजिमका काम गर्ने ।